गृह पृष्ठ | हाम्रो बारेमा | विधान | तपाईको प्रतिक्रिया | English Version
यति भवन स्थापना
यति नेपाली एसोसियसनले स्थापना गरेको यति लण्डन वेलफियरले वेलायत स्थित लण्डनमा यति नेपाली भवन किनेको छ ।
वार्षिक कार्यक्रम
वाषिर्क कार्यक्रम
लिंकहरु
समाजिक सघँसस्था
WEB_MAIL
एनआरएन यूके
नेपाली राजदूताबास लण्डन
गेसो
तामागँ समाज यूके
नर्स एसोसिएसन यूके
तमूधी यूके
राजनैतिक दल
जनसम्पर्क समिति
एनडिएफ
नेकपा एमाले
नेकपा माओबादी
नेपाली का‌ग्रेस केन्द्र
खेलकुद
यती कप दर्ता फारम
चन्दादाता
विस्तृत विवरण »
 
 फोटो समाचार
यती नेपाली एसोसियसन यूके, २३ औं कार्यसमितिको आयोजनामा शुभकामना आदन प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । कार्यक्रममा विबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा नेपाली राजदुताबासको तर्फबाट गणेश अधिकारी, वरिष्ठ पत्रकार खगेन्द्र नेपाली, एनडिएफ यूकेका महासचिब सुरेन्द्र थपलीया, नेपाली जनसम्पर्क समिति यूकेका वरिष्ठ नेता शान्ताबिनोद लामिछाने, नेपाली समाज यूकेका अध्यक्ष सुरेशचन्द्र गौतम, एनआरएन उपाध्यक्ष अंकलजंग लामा लगायतका बक्ताले बोलेका थिए । एसोसियसनका बरिष्ठ उपाध्यक्ष रबिन्द्र कंडेलले स्वागत गर्नु भएको सो कार्यक्रममा महासचिब राजेन्द्र पुडासौनीले संचालन गर्नु भएको थियो भने सांस्कृतिक कार्यक्रमको संयोजन सास्कृतिक सचिब सपन राईले गर्नु भएको थियो । एसोसियसनका अध्यक्ष चिरनजीबी ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुलाई ध्रुव ढकालले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
 
 आगामी कार्यक्रमहरु
यति नेपाली एसोसियसनले निम्न स्थान र समयमा पत्रकार सम्मेलन गर्ने भएको छ ।
यति नेपाली एसोसियसनले नेपाली नँया बर्ष २०६६ सालको उपलक्ष्यमा अप्रील १२ तारिक लण्डनमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएको छ ।
 समाचार गतिविधि
वेलायतको सबै भन्दा पुरानो संस्था यती नेपाली एसोसियसनको यहि २१ तारिक लण्डनमा हुने भनिएको बिषेश साधारण सभा स्थगित गरिएको छ । सोमबार बसेको कार्यसमितिको बैठकले समय अभावका कारणले समयमा नै साधारण सदस्यहरुलाई सूचना पुराउन नसकिएको भन्दै आगामी जुलाई १९ तारिकका सम्मका लागि स्थगीत गर्ने निर्णय गरेको छ ।
पत्रकार सम्मेलन भिडियो http://www.youtube.com/watch?v=w0JjUZOhgYQ
नंया बर्ष शुभकामना आदान प्रदान कार्यक्रम भिडियो हेर्नुहोस ।
यति नेपाली एसोसियसन यूकेले नयाँ वर्ष २०६६ को पावन अवसर पारेर नयाँ वेवसाइट www.yetiuk.org .प्रस्तुत गर्न पाउादा हामीलाई अत्यन्त खुसी लागेको छ । गत अपि्रल १२ तारिकमा संस्थाले आयोजना गरेको नयाँ वर्षसम्बन्धी विशेष कार्यक्रममा वेलायतवासी नेपालीहरुले देखाएको माया र सदभाव प्रती हामी आभारी छांै साथै कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने हुने सबै नेपालीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । यो वेवसाईटमा भएका कमीकमजोरी यो वेवसाईटमा भएका कमीकमजोरी हामीलाई लेखी पठाउन आग्रह गर्दै पुनः नयाँ वर्ष २०६६ को मंगलमय शुभकाना व्यक्त गर्दछौं ।
यति नेपाली एसोसियसन यूके र २३ औ कार्यसमितिका पदाधिकारीहरुको ब्यक्तित्वमाथि आँच पुग्ने गरी बिभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति एसोसियनको गम्भीर ध्यान आकर्षण भएको भन्दै बिभिन्न मिडियामा निर्वाचन प्रकृयाका बारेमा आएका समाचारहरुको बारेमा बिभिन्न सामाजिक ब्यक्तीहरु, यति नेपाली एशोसीएसन युकेसँग सम्बद्ध शुभचिन्तक, अग्रज, स्थापक, साधारण सदस्य र आमबेलायतबासी नेपाली जनसमुदायसंग समन्वयन तथा छलफल गर्न सस्थाका उपाध्यक्ष कमल भण्डारीको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
 प्रेस विज्ञप्ति
यती नेपाली एसोसियसन यूकेको २३ औं कार्यसमितिमा एसोसियसनका साधारण सदस्यहरुले माग गरि आब्हान गरिएको बिषेश साधारण सभा हाललाई स्थगित गरिएको छ ।
बेलायतस्थित नेपाली राजदूतावास भवन बिक्री हुने भन्ने समचारले यती नेपाली एशोसीयसन बेलायत स्तब्ध भएकोछ। नेपालको सबभन्दा पुरानो कूटनीतिक इतिहास बोकेको र लन्डनको केन्सिस्टेन्ट प्यालेस गार्डेनजस्तो महत्त्वपूर्ण एवं गरिमामय ठाउँमा अवस्थित कलात्मक भवन सम्पुर्ण
बेलायत स्थित पुरानो गरिमामय सस्था यति नेपाली एशोसियनको २३ औं कार्य समितको निर्वाचन गराउने जिम्मेबारी २२ औं कार्यसमितीले दिए बमोजिम २३ औं कार्यसमितिको निर्वाचन शान्ति पुर्ण र निश्पक्ष रुपमा सम्पन्न भएको छ ।
यति नेपाली एसोसियसन यूके र २३ औ कार्यसमितिका पदाधिकारीहरुको ब्यक्तित्वमाथि आँच पुग्ने गरी बिभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति एसोसियनको गम्भीर ध्यान आकर्षण भएको छ ।
 खेलकुद
 सामाजिक
यती नेपाली एसोसियसन यूके, २३ औं कार्यसमितिको आयोजनामा शुभकामना आदन प्रदान कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । कार्यक्रममा विबिध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।
 राजनीतिक
यति नेपाली एसोसियसनले पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा तथा सभासद आरजु देउवाको सम्मानमा लण्डनमा रात्री भोजको आयोजना गरयो ।
 यति बुलेटिन

© Yeti - Nepali Association in the UK. 2009. All Rights Reserved Contact: 233 Allenby Road, Southall, Middlesex,UB1 2HB, Email: info@yetiuk.org Design & Maintenance by Chiran Sharma(www.nepalbritain.com)